News & Events»
निर्वाचित भएको ६ महिनासम्म छाडा पशुको समस्या समाधान नगरेको भन्दै स्थानीयले टीकापुर नगरपालिकाक

 टीकापुर पुस २२ गते, 

टीकापुर नगरपालिकाको कार्यलय परिसरभित्र स्थानीय किसानले छाडा गाईगोरु हुलेका छन् । टीकापुुरका जनप्रतिनिधिले चुनावी घोषणा पत्रमा छाडा पशु नियन्त्रण गर्ने उल्लेख गरेको भनेपनि नियन्त्रण नगरेपछि कार्यालय परिसरमै ल्याएर स्थानीयले गाईगोरु हुलेका हुन् ।
जनप्रतिनििध निर्वाचित भएको ६ महिना वितिसक्दा समेत नियन्त्रणको लागि तदारुकता नदेखाउदा दबाबको लागि कार्यालय परिसर भित्र छाडा गाई गोरु हुलेको स्थानीय लाल बहादुर साउँदले बताउनुभयो । 
साउंदले नगरपालिकामा बारम्बार नियन्त्रणको लागि आग्रह गरेपनि समस्या समाधान नभएकोले नगरपालिकालाई दबाब पु¥याउन पहिलो पटक बजारमा छोडिएका गाईगोरु नगरपालिकाको परिसरमा हुलेको बताउनुभयो । नगरपालिका भित्र छरेर रहेका ३ सय गाई गोरुलाई उनीहरुलाई नगरपालिकामा कार्यलय परिसरमा हुलेका छन् । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार