News & Events»
चिसोका कारण जनजिवन प्रभावित, चिसोमा स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सको सल्लाह

 पहाडी जिल्लासंगै चिसोका कारण कैलाली, कञ्चनपुरको जनजिवन पनि प्रभावीत भएको छ । झण्डै एक सातादेखी बढेको चिसोले कैलाली, कञ्चनपुरको जनजिवन प्रभावीत भएको हो । चिसोबाट बढी मात्रामा वृद्धवृद्धा तथा बालबालिका प्रभावित भएका छन् । यस्तै मजदुर र विभीन्न रोगका विरामीहरु पनि चिसोका कारण बढि समस्यामा परेका छन् ।

 
निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने लगायतका विरामीको संख्या पनि स्वास्थ्य सस्थाहरुमा बढेको छ । अझै ३, ४ दिन चिसो बढ्ने सम्भावना रहेकाले स्वास्थ्यको विशेष ख्याल राख्न आग्रह गरीएको छ । पौषको मध्यदेखी अधिकतम तापक्रम र न्युनतम तापक्रम विचको फरक घट्दै गएपछि प्रदेश नम्वर ७ का तराईका जिल्लामा दिनप्रति चिसो बढ्दै गएको छ ।
चिसो बढेसँगै गाउँघर र सहरबजारमा मानिसको चहलपहल सामान्य अवस्थाको तुलनामा निक्कै कम भएको छ । विहानैदेखी मजदुरीमा सक्रिय रहने मजदुरहरुले अत्याधीक चिसो बढेपनि काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । चिसोमा बालबालीका र बृद्धबृद्धाहरु बढि प्रभावीत हुने गर्दछन् ।
 
बालबालीका र बृद्धबृद्धाहरुसंग रोगसंग लड्ने क्षमता कम हुने भएकाले चिसोले सजिलै समात्ने गरेको छ । त्यसैले नाक, मुख र जोर्नीलाई सबैभन्दा बढि जोगाउन पर्ने चिकीत्सकहरुले बताएका छन् । शितलहर परेका बेला र हुस्सु लागेका बेला बाहीर ननीस्कीन चिकित्सकले सल्लाह दिएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:45 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार