News & Events»
प्रदेशसभा सदस्य वादीलाई सम्मान

 टीकापुर २३ पुस, 

राधाकृष्ण टोल विकास संस्थाले प्रदेशसभाका समानुपातिक सदस्य उमादेवि वादीलाई सम्मान गरेको छ । तपेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य वादीले यो क्षेत्रको विकासका लागि सबैसंग मिलेर काम गर्ने बताउनु भएको छ । उहाले आफूलाई मत दिएर प्रदेशसभा सदस्यमा जिताउन सहयोग गर्ने मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ । परमानन्द पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा टीकापुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेशकुमार खत्रि, रमादेवि रावल, रतनराज तिमिल्सीना लगाएतले मन्तव्य राख्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार