News & Events»
मालपोत कार्यालय टीकापुरका ३ जना कर्मचारी र रामजी शाह विरुद्ध विशेष अदालतमा मुद्दा

 टीकापुर २६ पुस, 

आर्थिक प्रभावमा परेर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टीकापुरका कर्मचारीविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
मालपोत कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख  नायब सुब्बा लोकबहादुर रावल, मोहनबहादुर रसाईली, खरिदार जग्गेप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरिएको हो । 
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (क) अनुसार ती कर्मचारीलाई सजायको माग दावी गरेको छ । तीन महिनादेखि तीन वर्ष कैद र दश हजारदेखि ५० हजारसम्म जरिवाना हुनेछ । उनीहरुले सार्वजनिक जग्गा स्थानीय रामजी शाहको नाममा पास गराइदिएका थिए । शाहविरुद्ध समेत आयोगले बुधबार मुद्दा दायर गरेको छ । 
शाहलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ अनुसार मतियारलाई हुने सजाय हुने भएको छ । त्यससम्बन्धि उजुरी आयोगमा परेपछि छानबिन गर्दा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गराएको पुष्टि भएपछि मुद्दा दायर गरिएको बुधबार विज्ञप्ती जारी गरी फर्जी लालपूर्जा बदर गरि अनुसन्धान गरिपाउ भन्ने निवेदनका आधारमा छानविन गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार