News & Events»
आर्थिक बर्ष २०७४÷०७५ को प्रथम चौमासिक क्षय कुष्ठ कोहर्ट विश्लेषण कार्यक्रम टीकापुरमा, स्वास्थ्

 टीकापुर २६ पुस, 

टीकापुर नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को प्रथम चौमासिक क्षय कुष्ठ कोहर्ट विश्लेषण कार्यक्रम टीकापुरमा भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजनामा टीकापुर नगरपालिकामा भएको कार्यक्रममा कैलाली जिल्लामा क्षयरोगी र कुष्ठरोगीको अवस्थाबारे जानकारी दिनुका साथै टीकापुर नगरपालिकाको अवस्थाबारे छलफल भएको थियो । कार्यक्रममा टीकापुर नगरपालिकामा रहेका स्वास्थ्य संस्था टीकापुर अस्पताल, नारायणपुर स्वास्थ्य चौकी र धनसिंहपुर स्वाथ्य चौकीका क्षय कुष्ठरोग फोकल पर्सनहरुको सहभागिता रहेको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार