News & Events»
आज बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण

 लम्की २६ पुस, 

कैलालीको लम्कीमा रहेका लायन्स तथा लियो क्लबको संयुक्त पहलमा आज बल्चौरमा रहेको बादी बस्तीमा न्यानो लुगा वितरण गरिएको छ । लगातार बढदै गएको चिसोका कारण बादी बस्तीका महिला तथा बालबलिकाको जनजिवन निकै कष्टकर बन्दै गएपछि न्यानो लुगा वितरण गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी ‘बाडौं न्यानो माया’ कार्यक्रम अन्र्तगत बादी बस्तमिा बसोबास गर्दै आएका ९१ घर परिवारलाई ज्याकेट, ट्राउजर, पाईन्ट र स्वेटर लगायतका लत्ताकपडा वितरण गरिएको लाइन्स क्लब ३३२ बि टु नेपालका जोन चियर पर्सन दिपक कुमार तिमिल्सेनाले जानकारी दिनुभयो । साथै बल्चौर अनाथ आश्रममा बस्दै आएका ८ जना बालबालिकालाई समेत न्यानो लुगा वितरण गरिएको छ । विदेशमा बस्दै आएका केही नेपालीहरुको सहयोग र लाइन्स सदस्यहरुले रकम संकलन गरी यस क्षेत्रको अति विपन्न बादी बस्तीमा न्यानो कपडा वितरण गरिएको राहत वितरणका कार्यक्रम संयोजक घनश्याम डागीले जानकारी दिनुभयो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार