News & Events»
मेलभीन जोनको दिवसमा बुद्विलब्धी परिक्षण प्रतियोगिता

 टीकापुर २८ पुस, 

लाइन्स क्लबका संस्थापक मेलभीन जोनको दिवसमा शुक्रबार लाइन्स क्लब अफ टीकापुर टाउनले बुद्विलब्धी परीक्षण प्रतियोगिता गरेको छ । 
लाइन्स क्लब अफ टीकापुर टाउनका अध्यक्ष ढबिन्द्र रावलको सभापतित्वमा शुरु भएको कार्यक्रम मा शिक्षाप्रेमी शेषमणि शर्मा प्रमुख अतिथि रहनु भएको थियो । 
प्रतियोगितामा यस क्षेत्रका मावी स्तरका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
प्रतियोगितामा सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरका बिशाल भण्डारी प्रथम, खड्ग स्मृति मा.वि. टीकापुरका चेतना रिमाल द्वितीय र वीरेन्द्र विद्या मन्दिर उ.मा.वि.का गौरब जंग शाही तृतीय हुनु भएको छ । सानत्वनामा हिमालय मा.वि.घियाका विसाल पौडेल र खड्ग मेमोरियल इ. बो. स्कूलका मनिष चौधरी भएका छन् । 
लाइन्स क्लब अफ टीकापुर टाउनका प्रथम उपाध्यक्ष जगदिश्वर पण्डितले स्वागत गर्नुभएको कार्यक्रमको संचालन लाइन्स क्लब अफ टीकापुर टाउनका सचिव पृथ्वीराज ढुंगानाले गर्नुभएको थियो । 
टीकापुर बहुमुखी क्याम्पसका सह–प्रध्यापक नाथुराम चौधरी विषय विशेषज्ञका रुपमा रहनुभएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार