News & Events»
जोशीपुर सांस्कृतिक महोत्सव सम्पन्न ६ लाख बराबरको कारोबार

 टीकापुर २८ पुस, 

पौस २० गते देखि शुरु जोशीपुर सांस्कृतिक महोत्सव २०७४ आज समापन भएको छ । महोत्सवमा ६ लाख बराबरको कारोबार भएको आयोजकले जनाएको छ । जसमा सात हजार बराबरको टिकट विक्री भएको छ भने प्रायोजकबाट २ लाख पचास हजार ,स्टल बुकिङबाट एक लाख पचास हजार संकलन भएको थियो । 
मलवारा टेन्ट व्यावसायीसंघ जोशीपुरका अध्यक्ष जनक चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा गोर्खा बुरुआरी प्रालि टीकापुरका सेल्स म्यानेजर सन्तोस गैरे प्रमुख अतिथि रहनु भएको  थियो भने ईलाका प्रहरी जोशीपुरका ईन्जार्च सन्दीप शाह र सशस्त्र प्रहरीका विरेन्द्र पाल विशिष्ट अतिथि रहनु भएको थियो । 
  समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैरेले मानिसमा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने थलोको रुपमा कार्यक्रम सावित भएको बताउनु भयो । कार्यक्रम संचालन तेजराम चौधरीले गर्नु भएको थियो । कार्यक्रममा ज्ञान स्मृती यूवा क्लवका श्याम कुस्मी, एम वि श्रेष्ठ, राकेश चौधरी लगायतको उपस्थिती रहेको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार