News & Events»
जानकी गाउपालिकामा संचालित अन्तरविद्यालय खेलकुद प्रतियोगिता भोली समापन हुने

 टीकापुर २८ पुस, 

जानकी गाउपालिकामा संचालित अन्तरविद्यालय खेलकुद प्रतियोगितामा मावि ,प्रावि तहमा विभिन्न खेलकुद भईरहेका छन् । प्रावि तहको फाइनलमा १० अंक सहित ३ वटा विद्यालय प्रथम भएका छन् । जसमा राष्ट्रिय आधाभूत गोलौरी,मोतिमावि मोतिनगर र राष्ट्रिय आधारभूत विद्यालय खैरीपुर रहेका छन् भने दोस्रोमा आदर्श बालविकास एकाडेमी अमरावती,ओशिष एकाडेमी भगरैया रहेका छन् । जसले ६अंक प्राप्त गरेका थिए । 
त्यस्तै ४ अंक प्राप्त गरी ६ वटा विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् । जसमा अरुणोदय मावि खैरीफांटा, सरस्वती मावि दुगौली, जनता आधारभूत विद्यालय, गौरीशंकर आधारभूत भगतपुर, करुणा विद्यास्थली स्ववर्णपुर र शिवबाबा इङलीस बोर्डिङ स्कुल रहेका छन् । प्रतियोगितमा जानकी गाउपालिका अन्तरर्गतका ४४ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन भोली हुने महेन्द्र शिशु मावि धर्मापुरका प्र.अ. टेकबहादुर साकीले जानकारी दिनु भएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार