News & Events»
स्थानीयको सहयोगमा टीकापुर नगरपालिकामा छाडा पशु नियन्त्रण कार्य शुरु, अहिलेसम्म छ सय पशु नियन्त

 दुर्गा देवकोटा टीकापुर २९ पुष,

स्थानीय बासिन्दाको सहयोगमा टीकापुर नगरपालिकामा रहेका छाडा पशु नियन्त्रण कार्य शुरु भएको छ । टीकापुर नर्सरी सामुदायिक वनको पूर्वपट्टी करिव तीन बिगाह जमिनमा तारबार गरी नगर क्षेत्रमा छाडा रहेका पशु हुल्ने कार्य शुरु भएको हो । शुक्रबारबाट पशु हुल्ने कार्य शुरु गरिएको हो । त्रिशक्ति पशु गौशाला नामाकरण गरी स्थानीय बासिन्दाले पशु संरक्षणका लागि भन्दै शनिबार सांझसम्म ६ सय छाडा गाईगोरुलाई जंगलको छेकबार लगाएको ठाउंमा हुलेको संरक्षण समितिले जनाएको छ । 
समितिले नगरपालिकाकै स्वामीत्वमा रहेको सामुदायिक वनको जग्गामा गौशाला निर्माण गरी पशुको संरक्षण गर्न सकिने भन्दै पशु व्यवस्थापन कार्य शुरु गरेको हो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार