News & Events»
पतञ्जली योग समिति टीकापुरद्वारा प्र्रत्येक हप्ता टीकापुर बजार सफाई अभियान

 टीकापुर २९ पुस, 

टीकापुर स्थित पतञ्जली योग समितिले प्रत्यक हप्ता टीकापुर बजार सरसफाई अभियान थालेको छ । पतञ्जली योग समिति मार्फत योग साधना गर्नेहरुले प्रत्यक शनिबार डेढ घण्टा बजार सरसफाई अभियान थालेका हुन् । उनीहरुले बिगत चार हप्ता देखि यो अभियान थालेका छन् । योग  साधकहरुको अभियानमा सामाजिक व्यक्तित्व पनि सहभागि हुन थालेका छन् । पहिलो हप्ता हुदै चौथो हप्तामा आएर सरसफाईमा सहभागी हुनेको संख्या बढ्दै गएको छ । 
उनीहरुले शनिबार बिष्ट आयल स्टोर, खड्ग चौक हु“दै अस्पताल रोडको सामुदायिक रेडियो टीकापुर एफएमचौकसम्म सरसफाई गरेका छन् । केही महिना अघिबाट गुडिमुण्टे समूहले दैनिक एक घण्टा टीकापुर सफाई अभियान थालेको थियो । उनीहरुले अभियानलाई अझ सशक्त बनाउने योजना बनाएका छन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार