News & Events»
महेन्द्रश्वर सामुदायिक वन उपभोक्ता समितिको ११ औ वार्षिक साधारण सभा सम्पन्न

 टीकापुर २९ पुस, 

टीकापुर नगरपालिका ६ मा महेन्द्रश्वर सामुदायिक वन उपभोक्ता समितिको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा ईलाका वन कार्यालयका टेकबहादुर टमट्टा  प्रमुख अतिथि रहनु भएको थियो । भने विशिष्ट अतिथि नरेश्वर धमला रहनुभएको थियो ।
कार्यक्रममा डिलमाया घर्तीमगर लगायतले बोल्नु भएको थियो ।मंगलापुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभव रोकायाले स्वागत गर्नु भएको थियो भने सञ्चालन ओमलाल मगरले गर्नु भएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७३÷ २०७४ को ४९ हजार २ सय २० रुपैया बराबरको आयव्यय प्रस्तुत गरिएको थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार