News & Events»
पञ्चकोटी कृर्षि सहकारी संस्था लिमीटेड खर्गौलीको तेस्रो वार्षिक साधारण सम्पन्न

 टीकापुर २९ पुस, 

पञ्चकोटी कृर्षि सहकारी संस्था लिमीटेड खर्गौलीको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७३÷०७४ को ९ लाख ५५ हजार ३ सय २१ रुपैया बराबरको आयव्यय सहकारीका प्रबन्धक एन्जीला विष्ट साउदले प्रस्तुत गर्नु भएको छ । 
सभाले सुमन हादुर थापाको अध्यक्षतमा नया कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सरुदेवि साउद, सचिवमा यूवराज साउद, कोषाध्यक्ष्ँमा नृपबहादुर ठकुल्ला चयन हुनुभएको छ । सदस्यमा मय दमाई, कौसीदेवि साउद र दुर्गा देवि साउद रहनुभएको छ ।
सुमनबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा जानकी गाउपालिका वडा न. २ का वडा अध्यक्ष रामकृष्ण थारु प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि समाज सेवि कुलबहादुर साउद रहनु भएको थियो । कार्यक्रममा केवसिंह ठकुल्ला, नृपबहादुर साउद, मोहन साउद, मन्जु रावल लगायतले बोल्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार