News & Events»
जानकी गाउपालिकामा संचालित अन्तरविद्यालय खेलकुद प्रतियोगिता सम्पन्न

 टीकापुर २९ पुस, 

जानकी गाउपालिकामा संचालित अन्तरविद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको विजेता अरुणोदय मावि खैरीफाटा बनेको छ । उसले प्रतियोगताको प्रथम शिल्ड उचालेको छ । 
मावि तह अरुणाण्दय मावि खैरीफांटा प्रथम, जनता मा.वि.मुनुवा द्धितीय र हिमालय मावि लम्कीफांटाले तृतीय स्थान हासिल गरेको छ । त्यस्तै निमावि तर्फ मोतिमावि मोतनगर प्रथम, बाल ज्योति मावि  जगतपुर द्धितीय र जनकल्याण निमावि लायकपुर तृतीय भएको छ । प्रतियोगितामा जानकी गाउपालिका अन्र्तगतका ४४ वटा विद्यालयको सहभागिता थियो । 
शनिबार भएको मावि छात्र भलिभल तर्फ मोतिमावि मोतीनगरले जित हासिल गरेको छ । खेलकुद संयोजक तथा अरुणोदय मावि खरीफांटका प्रधानाध्यापक कर्ण कुंवरको अध्यक्ष्ँतामा भएको कार्यक्रममा जानकी गाउपालिका प्रमुख प्रदिपकुमार चौधरी प्रमुख अतिथि रहनु भएको थियो भने गाउपालिका उपप्रमुख उमा महत्तो विशिष्ट अतिथि रहनु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार