News & Events»
फुलबारी बचत तथा ऋण सहकारी संस्था दुर्गौलीको तेस्रो वार्षिक साधारण सभा

 टीकापुर २९ पुस, 

फुलबारी बचत तथा ऋण सहकारी संस्था दुर्गौलीको तेस्रो वार्षिक साधारण सभा भएको छ । सभाले ७ सदस्यिय नयाँ कार्यसमिती समेत चयन गरेको छ । जसमा अध्यक्षमा चित्र बहादुर चौधरी, उपाध्यक्षमा छत्र बहादुर चौधरी, कोषाध्यक्षमा लक्ष्मी नारायण चौधरी र सचिवमा सन्तोष कठरिया चयन हुनुभएकोे छ । साथै साधारण सभाले लेखा संयोजक खुशीराम चौधरी, ऋण संयोजक मिन बहादुर रोकाया, शिक्षा समिती संयोजक लक्ष्मी प्रसाद चौधरीलाई चयन गरेको छ । 
साधारण सभामा जानकी गाँउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरी प्रमुख अतिथी रहनुभएको थियो । जानकी गाँउपालिकाका उपाध्यक्ष उमा महतौं, कञ्चनपुर जिल्ला अदालतका अधिकृत हरी बहादुर चौधरी विशिष्ट अतिथी रहनुभएको थियो । साधारण सभामा याक नेपालका विकास अधिकारी, तुला सिंह बम, थम्मन बम, दिनेश थारु लगायतले बोल्नुभएको थियो । 
सल्लाहकार समिती सदस्य केवलराम थारुले सहकारीको पृष्ठभुमीको बारेमा बताउनुभएको थियो । लेखा समिती संयोजक खुशीराम चौधरीले ६२ लाख ७५ हजार आठ सय ४४ रुपैया ०३ पैंसा बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष राम बहादुर थारुको अध्यक्षतामा भएको साधारण सभालाई उपाध्यक्ष चित्र बहादुर चौधरीले स्वागत गर्नुभएको थियो । सन्तोष कठरियाले कार्यक्रम संचालन गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार