News & Events»
टीकापुर नगरपालिका वडा न. ३ मा लागु पदार्थ दुव्र्यसनि सडक नाटक प्रदर्शन

 टीकापुर २९ पुस, 

टीकापुर नगरपालिका वडा न. ३ मा परिवर्तन वडा समिति रिपोर्टीङ र वाल क्लवको संयूक्त आयोजनामा लागु पदार्थ दुव्र्यसनी सडक नाटक प्रदर्शन गरिएको छ । समाजमा बढ्दै गएको कुरुतीको रुपमा रहेको लागु पदार्थ दुव्र्यसनलाई न्यूनिकरण गर्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रम दिगो विकास महिला संजालको सहयोगमा भएको हो । कार्यक्रम रामपुर चौराह र सानो घियामा प्रदर्शन गरिएको थियो । सम्पती चौधरीको अध्यक्षतामा भएको कार्यक्रम संचालन चन्द्रावती चौधरीले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (मानव धर्म)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो टीकापुर07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • हाम्रो शिक्षा पुन प्रसारण08:30 am- 09:00 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • हेलो भन्निछीन आमा5:30 pm- 6:00 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साझेदारी8:00 pm- 8:30 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार