News & Events»
विभिन्न क्षेत्रका उत्कृष्ट सात जनालाई दोसल्ला र सम्मान पत्र सहित सम्मान

 टीकापुर २५ माघ, 

उद्योग वाणिज्य संघ टीकापुरले विभिन्न क्षेत्रका उत्कृष्ट सात जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा शैक्षिक क्षेत्रबाट मोहनराज उपाध्याय, सामाजिक क्षेत्रबाट प्रशान्त अर्याल, पर्यटन क्षेत्रबाट थर्कबहादुर शाह, कृषि क्षेत्रबाट दिपेन्द्र सोसी थारु, कला क्षेत्रबाट नवराज रिमाल, खेलकुद क्षेत्रबाट बबरजंग शाही, हाते घरेलु उत्पादन क्षेत्रबाट जुत्ता व्यवसायी लालबहादुर सार्की रहनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार