News & Events»
टीकापुर महोत्सव २०७४ जारी, महोत्सवको दोस्रो दिन गायक खुमन अधिकारी र मञ्जु पौडेलले दर्शक नचाए

 टीकापुर २६ माघ, 

सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७४ जारी छ । महोत्सवको दोस्रो दिन आज दोहोरी गायक खुमन अधिकारी र मञ्जु पौडेलले दर्शकलाई नचाएका छन् । साथमा गायक तथा हास्य कलाकार मनिष खड्काले पनि दर्शकलाई मनोरञ्जन दिलाए । खुमन अधिकारी मञ्चमा आएपछि युवा जमातले हुटिङका साथ स्वागत गरेका थिए । महोत्सवमा स्थानीय कलाकारले समेत आफ्ना प्रस्तुती राखेका थिए । महोत्सवमा भोलि शनिबार कलाकार ज्योति मगर आउने आयोजक उद्योग वाणिज्य संघ टीकापुरले जनाएको छ । 
औद्योगिक, साँस्कृतिक, शौक्षिक कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ शुरु भएको महोत्सव फागुन ६ गतेसम्म संचालन हुनेछ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार