News & Events»
टीकापुर नगरपालिका आधारभूत तहको परीक्षा संचालनको तयारीमा, नगरपालिकाले मापदण्ड पुरा नभएका विद्य

 टीकापुर २६ माघ, 

टीकापुर नगरपालिकाले आधारभूत तहको परीक्षा संचालनको तयारी गरिरहेको छ । स्थानीय तहमा शिक्षा इकाइ शाखा समेत आएपछि यतिखेर विद्यालयका कार्यक्रमहरु पनि नगरपालिकाबाटै संचालन गर्न थालिएको हो । कक्षा १० को परीक्षा चैत्र ८ गतेबाट संचालन हुने भएको छ । जिल्ला शिक्षा कार्यालयको निर्देशन अनुसार त्यसको तयारीमा पनि शिक्षाका कर्मचारी लागिसकेका छन् । टीकापुर नगरपालिकाले ३४ वटा सामुदायिक विद्यालय र ४४ वटा संस्थागत विद्यालयलाई हेर्नुपर्ने जिम्मेवारी छ । नगरपालिकाले अब अनावश्यक व्यवसायका लागि मात्रै मापदण्ड पूरा नगरेर संचालन भएका विद्यालय बन्द गर्ने वा मर्ज गर्ने पक्रियामा जाने जनाएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार