News & Events»
क्याम्पसमा स्वागत तथा भेटघाट कार्यक्रम

 टीकापुर २६ माघ, 

कैलालीको रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघले स्वागत तथा घेटघाट कार्यक्रम गरेको छ । बिद्यार्थी संघले नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरेको हो । नेपाल बिद्यार्थी संघ क्याम्पस इकाई समितिका अध्यक्ष घनश्याम बमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्ब सांसद बुद्धिसागर चौधरीले नेपाल बिद्यार्थी संघ अधिकारका लागि लड्न बनेको संगठन रहेको बताउनुभयो । 
कार्यक्रममा पार्टीका पूर्ब जिल्ला उपसभापति बीरबहादुर हमाल, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी र जीवन श्रेष्ठ, क्याम्पस प्रमुख नृपबहादुर कुव“र, नेपाल बिद्यार्थी संघ कैलालीका कार्यबहाक अध्यक्ष भेष बम, बीरेन्द्र बहुमुखि क्याम्पसका स्वबियु सभापति धनञ्जय रिमाल, टीकापुर बहुुमखी क्याम्पसका स्वबियु उपसभापति भक्तराज देबकोटा ,पूर्ब स्वबियु सभापति बिश्वानाथ जोशी, नव आगन्तुक बिद्यार्थी जीवन कुश्मी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत लाल बहादुर मौनी र संचालन बीरेन्द्र शाहले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार