News & Events»
टीकापुरमा राधाकृष्ण मन्दिरको उद्घाटन

 टीकापुर २८ माघ, 

टीकापुरमा राधाकृष्ण मन्दिरको उद्घाटन गरीएको छ । टीकापुरको शिवमन्दिर परिसरमा निर्माण भएको मन्दिरको वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्यले उद्घाटन गर्नु भएको थियो । टीकापुर नगरपालिकाको १ लाख रुपैया र स्थानियको सहभागितामा मन्दिर निर्माण गरीएको थियो ।
 मन्दिरको उद्घाटनसंगै आजबाटै सप्ताहव्यापी श्रीमत् भागवत कथा वाचन कार्यक्रम पनि शुरु भएको छ । कथा वाचन कार्यक्रममा सहभागि हुन आयोजकले सम्पूर्ण श्रद्धालुहरुलाई समेत आग्रह गरेको छ । 
यस्तै टीकापुर नगरपालिका वडा नम्बर १ व्लक नम्बर १८ स्थित जालपा देवि मन्दिरमा भोली नव चण्डी पूजाको आयोजना गरीएको छ । जालपा जागरण समाज टीकापुरको आयोजनामा पूजाको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ । बिहान ९ बजेबाट दिउसो ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा सहभागिताका लागि आयोजकले सबैलाई आग्रह समेत गरेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार