News & Events»
टीकापुर महोत्सव २०७४ जारी, महोत्सवको चौथो दिन राम जी खाँड लगाएतका कलाकारहरुले दर्शकहरुलाई नचाए

 टीकापुर २८ माघ, 

सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७४ जारी छ । महोत्सवको चौथो दिन आज कलाकार राम जी खाँड लगाएतका कलाकारहरुले दर्शकहरुलाई नचाएका छन् । 
  आज राज कुश्मी, अञ्जु कुश्मी र स्थानिय कलाकार र उद्घोषिका मञ्जु पौडलेको प्रस्तुती रहेको थियो । औद्योगिक, साँस्कृतिक, शौक्षिक कृषि एवम् पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना भन्ने मुल नाराका साथ शुरु भएको महोत्सवमा विज्ञान प्रदर्शनी कृषि प्रदैशनी, थारु गाउ रमाइलो मेला लगाएको   आकर्षण रहेको छ ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार