News & Events»
आजमहाशिवरात्री पर्व, शिवको पुजा गरी मनाइयो, टीकापुरको शिवमन्दिर र नारयणपुरको पदप्रकाशेश्वरमा

 टीकापुर ०१ फागुन, 

आज महा शिवरात्रीपर्व शिवको पुजाआराधना गरी मनाइएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाइएको हो । आज बिहानैदेखि देशभरीका शिवमन्दिरम ाभक्तजनको घुइंचो लागेको थियो । आज कैलालीको सत्तीस्थित पदमप्रकाशेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड लागेको थियो । पदमप्रकाशेश्वर मन्दिरमा नेपाली मात्र नभएर विदेशी नागरिकले पनि दर्शन र पूजाआजा गरेका छन् । आज पदशप्रकाशेश्वर मन्दिरमा हजारौंले दर्शन गरेका छन् । यस्तै टीकापुरको शिव मन्दिरमा पनि बिहानै ५ बजेबाट लाइनमा बसेर भक्तालुहरुले पूजाआजा गरेका हुन् ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार