News & Events»
टीकापुर नगरपालिका ९ नं. वडाको आयोजनामा फोहोर मैला व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया, सार्वजानि

 टीकापुर २४ फागुन, 

टिकापुर नगरपालिका वडा नं. ९ को आयोजनमा फोहोर मैला व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ ।  कार्यक्रममा होटल व्यवसायी तथा व्यापारी गरी ३० जना सहभागी थिए ।
वडा अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं. ७ का वडा अध्यक्ष रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो । वडा सचिव लोक बहादुर बुढाले संचालन गर्नुभएको कार्यक्रममा कोमल कोइरालाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सहजीकरण  नगरपालिकाका सामाजिक विकास शाखाका देविप्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय राज कुमार चौधरीले फोहोर व्यवस्थापनका लागि वडा कार्यालयले तदारुकता देखाउनुपर्ने बताउनुभयो । फोहोर मैला व्यवस्थापनका लागि वडा नं. ९ का विभिन्न सार्वजानिक स्थलमा १० वटा डस्विन जडान गरिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • साझा नेपाल07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • विकासको बाटो(एन्टेना)09:00 am- 09:30 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • कृषी कार्यक्रम पुनः प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • साथीसंग मनका कुरा पुनः प्रसारण3:15 pm- 4:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • बाल संसार5:15 pm- 5:45 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • मितिनी7:15 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार