News & Events»
बृद्ध सेवा समितिको १८ औं साधारण सभा सम्पन्न, ६ जना जेष्ठ नागरिक र आमाबुवाको राम्रो स्याहार गर्ने

 दुर्गा देवकोटा टीकापुर २६ फागुन,

बृद्ध सेवा समिति टीकापुरको १८ औं साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष मोहनबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा ६ जना जेष्ठ नागरिक र एक जना असल सन्तानलाई सम्मान गरिएको छ । कार्यक्रममा जेष्ठ नागरिक दिलु थापा, बड्कुलाल चौधरी, लालबहादुर विष्ट, पद्मादेवी विष्ट, कलावती देवी चौधरी पद्मादेवी रावल दोसल्ला सहित सम्मान गरिएको छ । कार्यक्रममा आमाबुवाको राम्रो स्याहार गर्ने रंगराज खनाललाई दोसल्ला र नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा टीकाराम आर्य बलबहादुर रावल, कण्ठराज गिरी रामप्रसाद रिमाल फणेन्द्रराज रेग्मी धनञ्जय तिमिल्सिना, नारायण तिमिल्सिना लगायतले बोल्नुभएको थियो । कार्यक्रममा आर्थिब बर्ष २०७३÷०७४ को लेखा परीक्षण प्रतिवेदन र आर्थिक बर्ष २०७४÷०७५ का लाग अनुमानित ५ लाख ८ हजार बराबरको बजेट र कार्यक्रम पारित गरिएको छ । पदमबहादुर रावलले स्वागत गर्नुभएको कार्यक्रम संचालन सचिव लोकराज रेग्मीले गर्नुभएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार