News & Events»
निजी स्रोत शिक्ष्ँक तथा कर्मचारी संघर्ष समितिको आम भेला टीकापुरमा

 टीकापुर २६ फागुन, 

सामुदायिक निजी स्रोत शिक्ष्ँक तथा कर्मचारी संघर्ष समितिको आम भेला टीकापुरमा भएको छ । भेलालमा टीकापुर नगरपालिका भित्रका सामुदायिक विद्यालयका सम्पुर्ण निजी स्रोत शिक्ष्ँकहरुके उपस्थिती थियो । 
भेलामा बोल्ने अधिकांश वक्ताहरुले केन्द्रको अधिकार स्थानिय तहमा आईसकेपछि सामुदायिक विद्यालयमा देखिएको यस्ता समस्याको समाधान स्थानिय तहले गर्नु पर्नेमा जोड दिनु भएको छ । साथै भेलाले चैत्र ३ गतेका दिन आफना माग सहितको ज्ञापनपत्र स्थनिय सरकारलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको अध्यक्ष्ँले जानकारी दिनु भएको छ । संघर्ष समितिका अध्यक्ष लिखराम चौधरीको अध्यक्षता भएको कार्यक्रममा जिल्ला उपाध्याक्ष धनन्जय ढुङ्गाना रहनुभएको थियो । कार्यक्रम संचालन सचिव जितराम चौधरीले गर्नुभएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार