News & Events»
विदाई कार्यक्रम

 टीकापुर २६ फागुन, 

टीकापुर स्थित न्यूलाईट एजुकेशन होम टीकापुरमा अध्ययनरत कक्षा १० का विद्यार्थिलाई कक्षा ९ का विद्यार्थिले एक कार्यक्रमका विच विदाई गरिएको छ । कक्षा ९का विद्यार्थि दिनेश साउदको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटा प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथीमा विद्यालयका प्रिन्सपल जयकृष्ण तिमिल्सैना रहनु भएको थियो । कार्यक्रममा विद्यार्थिहरुले गित, गजल तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार