News & Events»
टीकापुर नगरपालिकाले अहिलेसम्म ४० प्रतिशत बजेट खर्च ग¥यो, जनशक्ति अभावले आर्थिक प्रशासन व्यवस्थ

 टीकापुर २७ फागुन, 

स्थानीय तह संघीय संरचनामा गएपछि नगरपालिकामा समानिकरण र शसर्त अनुदानको बजेट केन्द्रबाट आउंछ । त्यसबाहेक नगरपालिकाको आफ्नै आन्तरिक स्रोतबाट संकलन हुने बजेट पनि हुन्छ । सामाजिक सुरक्षा भत्ता सहित ६६ करोड बजेटका योजना छानेको टीकापुर नगरपालिकाले अहिलेसम्म नगरपालिकाले ४० प्रतिशत बजेट खर्च गरिसकेको जनाएको छ । नगरपालिकाले लिएको लक्ष्य हेर्दा ४५ प्रतिशत कर संकलन भएको तथ्यांक छ । नगरपालिकामा विषयगत शाखा र ९ वटा वडा छन् तर आर्थिक प्रशासन शाखामा जनशक्ति कम भएकोले काम गर्न कठिनाई भइरहेको टीकापुर नगरपालिका आर्थिक प्रशासन शाखाका लेखा अधिकृत नरेन्द्र सन्याल बताउनुहुन्छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार