News & Events»
खैरो हिरोईन सहित एक जना पक्राउ

 टीकापुर २८ फागुन, 

कैलालीको खक्रौला नाकाबाट खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ बस्ने २६ वर्षिय तर्कराज तिमिल्सीनालाई ३.७१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले हिजो दिउसो पौने ४ बजे तिमील्सीनालाई पक्राउ गरेको थियो ।  यस्तै श्रावण महिनादेखि अहीलेसम्म लागु औषधमा संलग्न ३० जनालाई पक्राउ गरी कारवाही गरीएको पनि ईलाका प्रहरी कार्यालय टीकापुरले जनाकारी दिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार