News & Events»
एकिकृत शत्रु जिव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला संचालन पछि रासायनिक बिषादीको प्रयोग घटाउंदै क

 टीकापुर २८ फागुन, 

कैलालीका महिला कृषकहरु मानव स्वास्थ्यका लागि खतरापुर्ण मानिएको रासायनीक विषादीको प्रयोग कम गर्न थालेका छन् । उनीहरु रासायनिक बिषादीको सट्टामा जैविक (घरेलु) विषादी तथा झोल मलको प्रयोग गर्न थालेका हुन् । महिला कृषकहरु रसायनिक विषादी र मलको प्रयोगमा न्युनीकरण, शत्रु जिव नियन्त्रण तथा मित्र जिव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्न किसानहरु घरेलु विषादी प्रयोग गर्न थालेका हुन् ।
टीकापुर नगरपालिका २०५ कृषक समूह छन् । जसमा एक सय ७५ वटा महिला कृषक मात्रै भएका समूह छन् । महिला कृषक मात्रै भएका समूहमा ३ हजार ४ सय ८५ महिला आबद्ध छन् । यीनीहरु सबैले शत्रु जिव नियन्त्रण तथा मित्र जिव संरक्षण गरी स्वस्थ बाली उत्पादन गर्ने गरेको कृषि सेवा केन्द्र टीकापुरले जनाएको छ । शत्रु जिव नियन्त्रणमा महिला कृषक समूहको भूमिका अग्रणी रहेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार