News & Events»
जानकी गाउपालिकाको भोक्सीमा कृर्षी सुरक्षा लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम

 टीकापुर ३० फागुन, 

जानकीगाउपालि वडा नं. ८ भोक्सीमा कृषी सुरक्षा लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम भएको छ । कार्यक्रममा कृर्षी सम्बन्धिको समस्या, कृर्षी सम्बन्धि विनियोजित रकम लगायतको बारेमा छलफल भएको छ । कार्यक्रममा  वडा नं. ८ र ९ का कृषकहरुको सहभागिता रहेको थियो ।
 कृषक अविलाल सलामीमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ८ का वडाध्यक्ष डम्मर चौधरी रहनु भएको थियो । भने विशिष्ट अतिथि फाया नेपालका कार्यक्रम संयोजक राजेन्द्र रैका रहनु भएको थियो । किसान महासंघको आयोजना तथा फाया नेपालको सहयोगमा भएको हो । कार्यक्रम संचालन कृषी प्राविधिक चक्रप्रसाद भाट गर्नुभएको थियो ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार