News & Events»
लागु औषध खैरो हिरोईन सहित २ जना पक्राउ

 टीकापुर ०६ चैत्र, 

लागु औषध खैरो हिरोईन सहित टीकापुरबाट २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी सहायक निरीक्षक मदनसिंह धामीको नेतृत्वमा गएको टोलीले टीकापुर लम्की सडक खण्डको जमरा पारी कल्भर्टबाट हिजो साझ उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टीकापुर १ व्लक नम्बर ३२ का सुवास बम र जानकी ४ बढरियाका खगेन्द्र उपाध्यायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
यस्तै मोटरसाईकल लुटपाटमा संलग्न जानकी ४ हिम्मतपुरका खगेन्द्र वोगटीले अदालतले माग गरेको धरौटी बुझाउन नसक्दा कारागार चलान गरीएको पनि ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।  
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार