News & Events»
महिला पतञ्जली योग समितिले नया“ बर्षको आगमनलाई ध्यानमा राखेर टीकापुरमा चैत्र २५ गतेदेखि ३० गतेस

 टीकापुर २९ चैत्र, 

टीकापुरस्थित जिल्ला महिला पतञ्जली योग समितिले नया“ बर्षको आगमनलाई ध्यानमा राखेर टीकापुरमा चैत्र २५ गते देखि ३० गतेसम्म सरसफाई कार्यक्रम गर्दै आएको छ । टीकापुर बजारमा ३० गतेसम्म दैनिक एक घण्टा योग साधकले सफाई गर्दै आएका छन् । 
उनीहरुले नया“ बर्ष २०७५ को स्वागत सुन्दर नगरीलाई सुन्दर बनाएर राख्ने अभियान अन्तर्गत सरसफाई कायृक्रम गरेका हुन् । बैसाख १ योग साधकले चिसापानीमा सफाई गर्ने भएका छन् । उनीहरुले चिसापानी पर्यटकीय स्थल भएकाले त्यहा पनि सफाईको सन्देश दिन कार्यक्रम गर्न लागेका हुन् । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार