News & Events»
टीकापुर नगरपालिकाको वडा नं. ९मा वडास्तरिय विपत व्यवस्थापन समिति गठन

 टीकापुर ३० चैत्र, 

टीकापुर नगरपालिकाको वडा नं. ९मा वडास्तरिय विपत व्यवस्थापन समिति गठन भएको छ । वडा अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा गठन भएको विपत समितिमा सचिव लोक बहादुर बुढा, सदस्यमा कमला कोइराला, पहल धामी, गोपी धामी, चेतमान रावल, कृष्ण साउद, दनमाया देउकर, जनक देवी शाह, विपना चौधरी, कन्हैया लाल चौधरी, भिमा चौधरी, राज कुमार चौधरी, सिता रावल, कालाकुण्डा प्रहरी चौकीका इन्चार्ज रघुनाथ भण्डारी रहनु भएको छ ।  
वडास्तरमा प्रकोपको बेला आवश्यक उद्धार तथा सहयोगको लागि वडा नं. ९ ले  १ लाख रुपैया विनियोजन गरेको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार