News & Events»
डीपीएल क्रिकेट दोस्रो संस्करणको उपाधि टिम चौराहा धनगढीलाई ।।

 धनगढी ३० चैत्र, 

घरेलु टोली टिम चौराहा धनगढीले दोस्रो संस्करणको धनगढी प्रमियर लिग डीपीएल क्रिकेटको उपाधि जितेको छ । बलियो पतिस्प्रधी काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै चौराहाले उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि पनि चौराहाले जितेको थियो । योसँगै चौराहाले २५ लाख रुपैयाँ प्राप्त गरेको छ भने काठमाडौंले १० लाख रुपैयाँमा चित्त बुझाएको हो ।
 लिग चरणका सवै खेल जितेर विजेताका रुपमा क्वालिफायर प्रवेश गरेको काठमाडौं पहिलो क्वालिफायर र फाइलनमा चौराहासँग स्तब्ध बनेको हो । चौराहाले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सकेको हो । 
प्रतियोगिताको मोष्ट म्यालुएवल प्लेयरको उपाधि हात पार्दै टिम चौराहाका ललित भण्डारीले सुनको जुत्ता हात पार्नुभएको छ भने प्लेयर अफ द सिरिज भने चौराहाका रोहन मुस्तफा घोषित हुदै मोटरसाईकल प्राप्त गर्नुभएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार