News & Events»
शुभकामना आदानप्रदान कार्यक्रम

 टीकापुर ०१ बैशाख, 

नयां बर्ष २०७५ सालको अवसरमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र टीकापुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विश्वविद्यालयका संचालिका सिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद उमादेवी वादी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराई, डोटी जिल्लाका पूर्व सभापति केशवराज उपाध्याय, खानेपानी तथा सरसफाई संस्था टीकापुरका अध्यक्ष नवराज रावल, विरेन्द्र विद्या मन्दिरका प्राचार्य यज्ञराज ज्ञवाली लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रम ऋषि देवकोटाले संचालन गर्नुभएको थियो । 
नयां बर्षकै अवसरमा टीकापुर योगा आश्रममा पनि कार्यक्रम भएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • निशाना1:00 pm- 2:00 pm
  • साझा बोली ः पुन प्रसारण2:15 pm- 2:45 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • पानी7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • समानताका स्वरहरु8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • बहकिने मन9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार