News & Events»
महिला पतञ्जली योग समितिको आयोजनामा नया“ बर्षको अवसरमा शुरु गरेको सरसफाई अभियान चिसापानी सफा गर

 टीकापुर ०१ बैशाख, 

टीकापुरस्थित जिल्ला महिला पतञ्जली योग समितिले नया“ बर्षको आगमनलाई ध्यानमा राखेर टीकापुरमा २०७४ चैत्र २५ गते देखि शुरु गरेको सरसफाई अभियान २०७५ बैशाख ०१ गते आज चिसापानी पुगेर समापन भएको छ । नया“ बर्ष २०७५ को स्वागत सुन्दर नगरीलाई सुन्दर बनाएर राख्ने अभियान अन्तर्गत सरसफाई कार्यक्रम शुरु भएको थियो । बैसाख १ गते आज योग साधकले चिसापानी पर्यटकीय स्थल भएकाले त्यहा पनि सफाईको सन्देश दिन कार्यक्रम गरेका हुन् । सरसफाईमा योग साधक, स्थानीय जनप्रतिनिधि, प्रहरी लगायत हजारौंको सहभागिता थियो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • भजनहरु05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 07:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • गोचाली10:15 am- 10:45 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • हेलो भन्निछीन आमा पुन प्रसारण1:15 pm- 1:45 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • हाम्रो टीकापुर पुनः प्रसारण2:30 pm- 3:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सम्झनाको चौतारी4:15 pm- 5:00 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • साथीसंग मनकाकुरा8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • गीतहरु9:15 pm- 9:55 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार