News & Events»
पूर्व सुचना तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम टीकापुरमा सुरु

 टीकापुर २७ बैशाख, 

पूर्व सूचना तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धि  २ दिने तालिम टीकापुरमा जारी छ । तालिममा पूर्व सूचना, पूर्व सूचना प्रणाली, पुर्व सूचनाका चार खम्बा, जोखिम, जोखिमको ज्ञान अन्र्तगत पर्ने क्रियाकलापहरु, बाढी अवलोकन गर्ने तरिका लगायतको विषयमा छलफल भईरहेको छ । 
२ दिनसम्म सञ्चालन हुने तालिमलाई प्राक्टिकल एक्सनका लोकनारायण पोख्रेलले सहजीकरण गरिरहनु भएको छ । तालिममा स्थानिय विपद् समितिको सहभागिता रहेको छ । तालिम जानकीगाउपालिकाको आयोजना र सामाजिक विकास तथा अनुसन्धान केन्द्र र प्राक्टिल एक्सनको सहयोगमा सञ्चालन गरीएको हो ।  
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार