News & Events»
पूर्व सुचना तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न

 टीकापुर २८ बैशाख, 

पूर्व सूचना तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धि  २ दिने तालिम टीकापुरमा सम्पन्न भएको छ । तालिममा पूर्व सूचना, पूर्व सूचना प्रणाली, पुर्व सूचनाका चार खम्बा, जोखिम, जोखिमको ज्ञान अन्र्तगत पर्ने क्रियाकलापहरु, बाढी अवलोकन गर्ने तरिका,आपतकालिन योजनामा समेट्नु पर्ने क्षेत्र, योजना निर्माणका चरण, दिगोपना लगायतको विषयमा छलफल गरिएको थियो । 
स्थानिय विपद् समितिको सहभागिता रहेको तालिममा जानकीगाउपालिकाको विपद सम्बन्धिको कार्ययोजना समेत निर्माण गरिएको छ । जानकी गाउपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले तालिमको समापन गर्दै कार्ययोजना कार्यान्वयनको लागि आगामी दिनमा बाढी सम्बन्धि कार्यनिर्देशिका बनाएर आगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  
कार्यक्रम सञ्चालन सामाजिक परिचालक जनक चौधरीले गर्नु भएको थियो । २ दिनसम्म सञ्चालन भएको तालिममा प्राक्टिकल एक्सनका लोकनारायण पोख्रेलले सहजीकरण गर्नु भएको थियो । 
तालिम जानकीगाउपालिकाको आयोजना र सामाजिक विकास तथा अनुसन्धान केन्द्र र प्राक्टिल एक्सनको सहयोगमा सञ्चालन गरीएको हो ।  
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार