News & Events»
सन्त निरंकारी मण्डल नेपालको आयोजनामा बौनियामा रक्तदान शिविर, ७९ पिन्ट रगत संकलन

 टीकापुर २९ बैशाख,

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा बर्दगोरिया गाउंपालिकाको बौनियामा रक्तदान शिविर भएको छ । शिविरमा ७९ पिन्ट रगत संकलन भएको छ । सन्त निरंकारी मण्डल नेपालका प्रमुख नरबहादुर रावलको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा बर्दगोरिया गाउंपालिकाका अध्यक्ष बलिराम चौधरीले सन्त निरंकारी मण्डलले रक्तदान जस्तो पवित्र कार्य गरेर जीवन दान दिएकोमा प्रशंसा गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य देवराज रिमाल, दिपक रावल लगायतको उपस्थिति थियो । समर्पण दिवसको अवसरमा रक्तदान पछि बृहत सत्संग कार्यक्रम समेत भएको थियो । निरंकारी मण्डलले समर्पण दिवसको अवसरमा देशैभरि कार्यक्रम गरेको मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले बताउनुभयो ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार