News & Events»
टीकापुरमा किशोर किशोरी प्रजनन, स्वास्थ्य सम्बन्धी दूई दिने तालिम शुरु

 टीकापुर २९ बैशाख, 

टीकापुरमा किशोर किशोरी प्रजनन, स्वास्थ्य, एच आई भी एड्स, बालस्वास्थ्य र वातावरणीय सम्बन्धी दुई दिने आधारभुत तालिम शुरु भएको छ । टीकापुर नगरपालिका वडा न १ को आर्थिक सहयोग र सुनौलो नेपाल टीकापुरको आयोजनामा सञ्चालन भएको आधारभुत तालिममा बिभिन्न विद्यालयका  विद्यार्थीहरुको उपस्थित छन् । 
विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी जानकारी दिन र यसबाट सचेत गराउन कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । 
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद तिमिल्सेनाको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न. १ का वडा अध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा समाज सेवि सूर्यचन्द्र भट्टराई, नन्द आचार्य, वडा सचिव चक्रबहादुर रावल, ोहन विक, पत्रकार सिर्जना भण्डारी, पदम सापकोटा लगायतले बोल्नु भएको थियो । तालिमलाई टीकापुर अस्पतालका डाक्टर एलिसा रसाईलीले सहजीकरण गरिरहनु भएको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार