News & Events»
गएराती चलेको हावा हुरीले कैलालीमा ठुलो क्षती, गौरीगंगामा एक जनाको मृत्यु

 धनगढी ३१ बैशाख, 

गएराती चलेको हावा हुरीले कैलालीमा ठुलो क्षती पुगाएको छ । गौरीगंगा नगरपालिकामा घरमाथी रुख ढल्दा एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा स्थानीय ५६ वर्षिय चारुमणी बुढा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । धनगढीमा रहेको रेडियो धनगढीको टावर पनि हुरीले ढालेपछि रेडियोको प्रसारण अबरुद्ध भएको स्टेशन म्यानेजर हरि जोशीले जानकारी दिनुभयो ।
राती चलेको हुरीले जिल्लाका बिभिन्न ठाउमा स्थानिय वासिन्दाका घरका छाना उडाएको छ भने रुखहरु ढल्दा सडक यातायात अबरुद्ध भएका थिए । कैलालीको टीकापुर, लम्की र धनगढी बजारमा रहेका बिभिन्न पसलका छानाहरु समेत हुरीले उडाएको छ । 
यस्तै हुरीले बिद्युतका पोलहरु ढालेपछि हिजो रातिबाट बिद्युत सेवा अबरुद्ध भएको र आज दिउसो मात्र विद्युत सेवा सूचारु भएको छ । कतिपय ठाउमा नेपाल टेलिकमको टेलिफोन सेवा समेत अबरुद्ध भएको छ । हावा हुरीले जिल्लाका विभिन्न स्थानमा केरा खेतिमा क्षेतिमा पनि क्षेति पुगाएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • छोटमिठ10:15 am- 11:00 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • छोटमिठ1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:00 pm- 8:45 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार