News & Events»
जानकी गाउपालिका वडा नं.९ मा मलखाद योजनाको सामाजिक परीक्षण

 टीकापुर ३१ बैशाख, 

जानकी गाउपालिका वडा नं. ९ स्थित पथरैया महिला साना किसान सहकारी संस्था लिमिटेडको मलखाद योजनाको सामाजिक परीक्षण भएकोे छ । गंगा थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नं. ९ का वडाध्यक्ष खकेन्द्र भण्डारी रहनु भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले किसानलाई मलखादमा सहुलित होस् भन्ने उदेश्यले मलखादको लागि बजेट विनियोजन गरेको जानकारी गराउदै आगामी दिनमा पनि किसानहरुको लागि वडाबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
कार्यक्रममा वडा सदस्य विजय रावल, मानबहादुर सोडारी लगायतले बोल्नु भएको थियो । मलखाद खरिद समिति सदस्य अविलाल सलामी मगरले स्वागत गर्नु भएको कार्यक्रम कार्यक्रम सञ्चालन टीका कुवरले गर्नु भएको थियो । कार्यक्रममा ४ लाख, ८४ हजार बराबरको आयव्यव प्रस्तुत गरिएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार