News & Events»
प्रहरीद्धारा टीकापुरबाट लागु औषध सहित २ जनालाई पक्राउ

 टीकापुर २३ जेठ, 

प्रहरीले टीकापुरबाट लागु औषध सहित हिजो २ जनालाई पक्राउ गरेको छ । टीकापुरको हाटबजारबाट टीकापुर १ वनगाउका २६ वर्षिय संजिव चौधरी र टीकापुरका ४ वाघमारबाट वनगाउका २३ वर्षिय अर्जुन चौधरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 
संजिवको साथबाट २ ग्राम खैरो हिरोईन र ल्क्ष्त्च्ब्ख्भ्त्(ज्ञण् लेखेको लागु औषध टेप्लेट थान ६० र अर्जुन चौधरीको साथबाट  २ ग्राम खैरो हिरोईन बरामद गरेको र  थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
टीकापुर बिरेन्द्र बहुमुखि क्याम्पस पछाडि बेवारीसे अवस्थामा भेट्टीएको रातो कालो रंग भएको से.५ प. ५२४ नं. को पल्सर मोटरसाईकल प्रहरीले फेला पारी ईलाका प्रहरी कार्यालय टीकापुरमा राखीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ । 
कसैको मोटरसाईकल चोरी वा हराएको भए आवश्यक कागजात सहित ईलाका प्रहरी कार्यालय टीकापुरमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण (निरंकारी)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • हाम्रो शिक्षा07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:15 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • छोटमिठ10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • देउडा चौतारी6:30 pm- 7:00 pm
  • हाम्रो कृर्षि7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • मधुवन8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार