News & Events»
स्थानीय तहका वस्ति तहमा योजना संकलन कार्य जारी

 टीकापुर २३ जेठ, 

स्थानीय तहहरुमा वस्ति तथा टोल स्तरमा योजना संकलन कार्य जारी रहेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ मा पनि वस्ति स्तरमा योजना संकलन जारी रहेका छन् । हिजो पहिलो दिन ज्योतिनगर वस्तिमा योजना संकलन कार्य सम्पन्न भएको छ । वडाध्यक्ष गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन वडा सचिव चक्रबहादुर रावलले गर्नु भएको थियो । आज कर्णाली मावि टीकापुरमा वस्ति भेला हुने सचिव रावलले जानकारी दिनु भयो ।
भेलामा करिब २ सय जनाले सहभागिता जनाएको वडा सचिव रावलले जानकारी दिनुभयो । टीकापुरका विभिन्न वडाहरुमा योजना संकलन कार्य जारी रहेका छन् । टीकापुर नगरपालिका नगर कार्यपालिकाको वैठकले यही जेठ २० देखि २५ गते भित्र वडा कार्यालयले वडाहरुका वस्ति तहका योजना संकलन गरी सक्ने निर्णय गरेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार