News & Events»
स्थानीय तहमा विकास निर्माणका कार्य अन्तिम चरणमा, वडामा कालोपत्रे कार्य ६ मिटर चौडा र ८ मिटर आधार

 टीकापुर २३ जेठ, 

स्थानीय तहमा विकास निर्माणका कार्य अन्तिम चरणमा पुगेका छन् । टीकापुर नगरपालिकाले पनि प्राविधिकलाई कामको बाडफाड गरेर निर्माण कार्य अघि बढाएको हो । नगरपालिकामा ठूला योजना कालोपत्रे गर्ने अन्तिम चरणमा पुगेका छन् । भने अन्य साना योजनाहरु पनि ८० प्रतिशत सम्म निर्माण सम्पन्न भएको बताइन्छ । नगरपालिकाले चालु बर्षमा बाटो मर्मत तथा कालोपत्रे गर्दा मापदण्ड अनुसार नक्सांकन गरेर निर्माण गरिरहेको छ । नगरपालिकाले वडामा गरिने कालोपत्रेका कार्य समेत ६ मिटर चौडा र ८ मिटर आधार बनाएर निर्माण गर्ने गरेको छ । 
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • भागवत पुराण05:10 am- 05:30 am
  • आध्यात्मिक जागरण05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:10 am
  • बीबीसी07:15 am- 07:30 am
  • भन्छिन आमा (नेपाली)07:30 am- 08:00 am
  • थारुभाषामा खोजखबर08:00 am- 08:10 am
  • खबर संक्षेप10:00 am- 10:05 am
  • निशाना10:15 am- 11:00 am
  • खबर संक्षेप12:00 pm- 12:10 pm
  • मझेरी1:00 pm- 1:55 pm
  • खबर संक्षेप2:00 pm- 2:05 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • स्वास्थ्य र सरसफाई6:45 pm- 7:00 pm
  • साझा बोली7:00 pm- 7:30 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • लालित्य8:10 pm- 8:40 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:00 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार