News & Events»
नैतिक शिक्षाको महत्व सम्बन्धि कार्यक्रम

 टीकापुर २३ जेठ, 

अपराधमुक्त समाजको लागि नैतिक शिक्षाको आवश्यकता रहेको राजयोगी ब्रह्माकुमार भगवान भाईले बताउनु भएको छ । विरेन्द्र विद्या मन्दिर उच्च माध्यमिक विद्यालय टीकापुरमा जीवनमा नैतिक शिक्षाको महत्व सम्बन्धि कार्यक्रममा उहाँले कुसंगत, सिनेमा, दुव्र्यशनले समाजमा अपराध बढ्दै गएकाले नैतिक शिक्षाले मानवीय मनमा रचनात्मक, सकरात्मक विचारको प्रवाह हुने, चेतनाको विकास र प्रेरणा मिल्ने बताउनुभयो । 
उहाँले नैतिक शिक्षाले व्यक्तिलाई नकरात्मक कार्यबाट छुटकारा दिई सत्मार्गमा लैजाने भएकाले वर्तमान अवस्थामा विद्यार्थीको लागि नैतिक शिक्षा महत्वपुर्ण रहेको बताउनुभयो । कार्यक्रममा विरेन्द्र विद्या मन्दिरका प्राचार्य यज्ञराज ज्ञवाली, सहायक प्राचार्य फणेन्द्रराज रेग्मीले नैतिक शिक्षाको लागि ब्रह्माकुमारी विश्वविद्यालयको कार्य सहनिय रहेको बताउनु भयो । कार्यक्रम संचालन सिता दिदीले गर्नु भएको थियो । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार