News & Events»
अव घरमै वसेर अनलाईनवाट विद्युत महसुल तिर्न सकिने

 टीकापुर २४ जेठ, 

घण्टौसम्म लाईन लागेर विद्युत महसुल तिर्दै आएका टीकापुर र आसपासका ग्राहकहरुले अव त्यसवाट छुटकारा पाएका छन् । ईसेवाको माध्यमले घरमै वसेर विद्युत महसुल तिर्न सकिने सेवा सुरु भएसंगै ग्राहकहरुलाई राहत भएको हो । नेपाल विद्युत प्राधिकरण र एफ वान सङ्खट विचको सहकार्यमा ईसेवा एप्लिकेशन मार्फत महसुल तिर्न सकिने सेवा सुरु गरिएको हो । ई सेवामा खाता खोलेर सिंधै ग्राहक आईडीको आधारमा महसुल तिर्न सकिने छ । ई सेवामा खाता नभएका ग्राहकहरुले नजिकैको ई सेवा केन्द्रवाट विद्यतु महसुल तिर्न सकिने छ ।
अनलाईनको माध्यमले अव जुनसुकै सयममा पनि महसुल तिर्ने व्यवस्था गरिएको बताइन्छ । टीकापुर शाखाबाट वितरण केन्द्र अन्र्तगत भजनी, जोशीपुर, टीकापुर क्षेत्रका सेवाग्राहीलाई अनलाईन मार्फत विद्युत महशुल बुझाउन सक्नेछन् ।
यही जेष्ठ २१ गतेबाट टीकापुर शाखाले सेवा शुरु गरेको नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाले जानकारी दिएको छ । 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार