News & Events»
टीकापुर नगरपालिकामा आर्थिक बर्ष २०७५÷०७६ का योजना छनौट कार्य जारी, टीकापुर ं ०१ को ग क्षेत्रको भ

 टीकापुर २४ जेठ, 

टीकापुर नगरपालिकामा आर्थिक बर्ष २०७५÷०७६ का योजना छनौट कार्य जारी छ । योजना छनौटकै क्रममा आज वडा नंं ०१ को ग क्षेत्रको भेला गरी योजना छनौट गरिएका छन् । भेलामा आएका सुझावलाई संकलन गरी प्राथमिकताका आधारमा योजना छनौट शुरु भएको हो । वडा अध्यक्ष गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले वडाको समग्र विकास संगै बाढीको समस्या समाधान, गरिवी न्यूनिकरण जस्ता कुरा सम्बोधन गर्ने गरी योजना ल्याउन सुझाएका हुन् । वडा सचिव चक्रबहादुर रावलले संचालन गर्नुभएको कार्यक्रममा रामफल चौधरी, ललिता सुनार, हरि तिमिल्सिना लगायतले सुझाव दिनुभएको थियो ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार