News & Events»
सामुदायिक रेडियो टीकापुर एफएमको अध्यक्षमा श्याम खत्री निर्वाचित

 टीकापुर २६ जेठ, 

सामुदायिक रेडियो टीकापुर एफएमको अध्यक्षमा श्याम खत्री निर्वाचित हुन भएको छ । एफएमको पाँचौ साधारण सभाले रेडियोको संचालक समितिको अध्यक्षमा खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो । 
रेडियोको संचालनक समितिका सदस्यमा नरेश खत्री, केशर बहादुर कुवर, यज्ञ न्यौपाने, मनिराम ढुंगाना, रुक्मणी बादी, रुपक सुनार, परशुराम महतो, पदेन सदस्य दिपक थापा र मनोनित सदस्यमा गंगा राम आचार्यलाई निविरोध चयन गरेको छ । रेडियोको संचालक समितिको अध्यक्षमा चयन भएपछि खत्रीले सबैलाई धन्यवाद दिदै आगामी दिनको योजनामा सबै संगको सहकार्यमा काम गर्ने बताउनुभयो  ।
 
ONLINE DEDICATION DOWNLOAD ARCHIVE
कार्यक्रम तालिका
  • शुभारम्भ04:55 am- 05:05 am
  • भागवत पुराण05:05 am- 05:25 am
  • आध्यात्मिक जागरण (आर्य समाज)05:30 am- 06:00 am
  • साझा खबर06:00 am- 06:30 am
  • खोजखबर06:30 am- 06:55 am
  • आजको दिन07:00 am- 07:15 am
  • बीबीसी07:15 am- 07:30 am
  • आजको चर्चा07:30 am- 08:00 am
  • देश परदेश08:20 am- 09:00 am
  • थारुभाषामा समाचार09:00 am- 09:30 am
  • समानताका स्वरहरु पुनः प्रसारण09:30 am- 10:00 am
  • सूचना पाटी09:30 am- 10:00 am
  • अपनेक लाग10:15 am- 10:45 am
  • लोकदोहोरी11:00 am- 12:00 pm
  • मध्यान्ह खबर12:00 pm- 12:15 pm
  • अपनेक् लक1:00 pm- 2:00 pm
  • थारुभाषामा खोजखबर4:00 pm- 4:15 pm
  • सूचना पाटी4:25 pm- 4:45 pm
  • डोटेलीभाषामा खबर5:00 pm- 5:10 pm
  • पानी पुनः प्रसारण5:20 pm- 5:50 pm
  • खोजखबर6:00 pm- 6:30 pm
  • कृषि शिक्षा6:30 pm- 6:45 pm
  • साझा खबर7:30 pm- 8:00 pm
  • वीवीसी नेपाली सेवा8:45 pm- 9:15 pm
  • खबर संक्षेप9:55 pm- 10:00 pm
मुख्य समाचार